News
जेएनएफसीलाई प्रथम छल्लाबुक्दो कपको उपाधि
काठमाडौं । दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीहरुबीच गुन्सान नेपालि समाजद्वारा आयोजित "प्रथम छल्लाबुक्दो नेपालि फूटबल" टुर्नामेन्टको को उपाधि जेएनएफसीले जितेको छ।
फाइनल खेलमा इक्सान एफसीलाई ट्राइबेकर मा ४–२ ले पराजित गर्दै जेएनएफसीले उपाधि जितेको हो! विजेता बनेको जेएनएफसीले उपाधिसँगै ट्रफि र नगद हात पारेको छ।
शुशदिपावलि को अवसरमा आयोजित उक्त प्रतियोगिताको छल्लाबुक्दो भरिको टिमको सहभागि रहेको थियो। बिजेता टिमलाई गुन्सान नेपालि ' समाजका अध्यक्ष अमित योङ्हाङ लिम्बु' ज्यु द्वारा ट्रफि तथा नगद उपहार प्रदान गर्नुभएको छ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने