News
सहज जितका साथ लुम्बिनी क्वाटरफाइनलमा

काठमाडौं । लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले गोल्डेनपिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो ।
उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीले पिस प्वाइन्ट ‘ए’ लाई १–०, त्रिकोणले कौशललाई ५–०, पशुपतिले पिस प्वाइन्ट ‘बी’ लाई ३–२, विनायकले नेक्सस्लाई १–० र टीआईएले जोसेफलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै