News
प्रथम दुङ्गे कप फुटबल प्रतियोगिता २०७७ चैत्र २५ देखि

प्रथम दुङ्गे कप फुटबल प्रतियोगिता २०७७ यहि आउदो चैत्र २५ देखि २९ गते सम्म दुङ्गे खेल मैदान सागुरिगदी ८ धनकुटामा संचालन हुन गईरहेको छ ।
प्रतियोगिता नेपाली नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको हो ।
प्रथम हुने टिम ले नगद रु ५०,००० हात पार्नेछ भने दोस्रो हुने टिमले नगद रु ३०,००० हात पार्नेछ ।
प्रतियोगितामा कुल १८ वटा टिम को सहभागिता रहेको छ ।
Post Comments