News
एपिएफ कै समूहमा रहेको कलेज अफ एसियन स्कलर्ससँग अल नासर पराजित
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपाली टोली एपिएफ कै समूहमा रहेको थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको एसियन स्कलर्सले अल नासरलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । सोही समूहको अर्को खेलमा एपिएफ र घरेलु टोली उज्वेकिस्तानको नसाफ एफसी केहीबेरमा भिड्दैछन ।
त्यस्तै समूह चरणको आफ्नो दोस्रो खेलमा २८ अगस्तका दिन एपिएफले एसियन स्कलससँगै खेल्नेछ । त्यस्तै सोही दिन अल नासरले नसाफको सामना गर्ने कार्यक्रम रहेको छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट