News
एन्फा युथ लिग: एपिएफसँग शेर्पा पराजित
काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई २-० को अन्तरले हरायो । एपिएफको जितमा पुजन ढकाल र आदर्श मेचेले गोल गरे ।
यो जितपछी ६ खेलबाट ९ अंक जोडेको एपिएफ लिगतालिकाको छैटौं स्थानमा उक्लेको छ । उता हार बेहोरेको शेर्पा भने ८ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि