South Asia भुटान र बंगलादेशले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । दुई दक्षिण एसियाली राष्ट्रय भुटान र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीले यही जुलाईको दोस्रो सातातिर दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएका छन् ।

सो कुराको पुष्टी भुटान फुटबल फेडरेशनले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । फेडरेशनका अनुसार भुटान र बंगलादेशी बीच यही जुलाई ११ र १४ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुनेछ । दुवै खेलहरु थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुनेछन् ।

Post Comments