News
विद्यालय खेलकुद र नेक्ससबीच सम्झौता
काठमाडौं । विद्यालय खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल विद्यालय खेलकुद महासंघ र नेक्सस इन्टरनेसनल एकेडेमीबीच सम्झौता भएको छ ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की र नेक्ससका प्रिन्सिपल आरबी कटुवालले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो महत्वपूर्ण सम्झौताले विदालयस्तर मै खेलकुदको प्रवद्र्धन र विकासमा थप टेवा पुग्ने विश्वास पनि दुवै पक्षले लिएका छन् । साथै यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको समेत दुवै पक्षले बताएका छन् ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने